एभरेष्ट बैंकद्वारा वृक्षारोपण

काठमाडौं ।  एभरेष्ट बैंकले काठमाडौं महानगरपालिका वडा नम्वर १२ टेकु क्षेत्रमा वृक्षारोपण गरेको छ ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डी.जी.एम डा. सन्धीर कुमार र वडा नं. १२ का वडा अध्यक्ष विकास डंगोलले गरेका थिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका वडा नम्वर १२ को कार्यालय र पिडीएसएस नेपालको समन्वयमा वातावरण संरक्षणका लागि टेकु क्षेत्र परिसरमा वृक्षारोपण गरेको बैंकले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस