पौडी खेल्ने क्रममा डुबेर मृत्यु

सुनसरी। सुनसरीको रामधुनी नगरपालिका-७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसो  तालमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस