काठमाडौं । ३ पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना (कोभिड–१९ )संक्रमण देखिएको छ ।
संक्रमणमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ ।
कोरोना पुष्टि भएका सबै कर्मचारी होटल क्वारेन्टिनमा रहेका छन
प्रतिकृया दिनुहॊस