अमेरिकामा कोरोना संक्रमितको सख्या २९ लाख ८३ हजार १ सय ४२ जना पुग्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ३२ हजार ५ सय ७१  जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २९ लाख ८३ हजार १ सय ४२   जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा २  सय ५१  जनाको मृत्यु भएको छ भने ४४ हजार ५ सय ३०  जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ट्रम्पले भने- ‘बाइडेनले जितेको प्रमाणीकरण भए म सत्ता छाड्दिन्छु’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा …

प्रतिकृया दिनुहॊस