नेपालमा कोरोना संक्रमणबाट डेढ महिनाको शिशुको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट डेढ महिनाको शिशुको मृत्यु भएको छ ।

घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका डेढ महिनाका शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो।

शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। शिशुको  बुधबार साँझ  मृत्यु भएको हो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस