पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने पक्राउ

काठमाडौं ।  पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने व्यक्ति पक्राउ परेको छ ।

बम विस्फोटन गराउने  मुख्य योजनाकार कालिकोट रासकोट नगरपालिका-४ बस्ने विजय शाही भन्ने ४३ वर्षीय ऐन बहादुर शाहीलाई सोमबार  प्रहरीले पक्राउ गरेको छ ।

गत २०७६ फागुन २८ गते मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली मनहरा मनोरमपार्कस्थित पूर्व सूचना प्रविधि तथा संचारमन्त्री गोकुल प्रसाद बास्कोटाको निर्णाणधिन घरमा बम विस्फोटपछि फरार रहँदै आएका शाहीलाई  असार १५ गते ललितपुरबाट पक्राउ   गरेको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसदमा महासचिव …

प्रतिकृया दिनुहॊस