मोरङमा ट्याक्टरमा च्यापिएर १ जनाको मृत्यु

मोरङ । मोरङको धनपालथान गाउँपालिका-५ मा ट्याक्टरमा च्यापिएर १ जनाको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका-६ का लखना रायको खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर पल्टिन गई खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियालाई किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा रश्मी महत

यॊ पनि हेर्नुहॊस

पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका …

प्रतिकृया दिनुहॊस