कोरोना भाइरस: विश्वभर मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ९ सय १३ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या५ लाख १३ हजार ९ सय १३ जना पुगेको छ भने १ करोड  ५ लाख ८५ हजार  १ सय ५२  जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ५७ लाख ९५ हजार ९  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख  ३० हजार  १ सय २२ जनाको, ब्राजिलमा ५९  हजार  ६ सय   ५६  जना, बेलायतमा ४३ हजार ७ सय ३० जनाको र इटालीमा ३४ हजार ७ सय ६७  जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म ५ लाख  ८५ हजार ७ सय  ९२  जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या १७ हजार ४ सय १० जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस