थप ३१६जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५ सय ६४ जना पुग्यो

काठमाडौं । नेपालमा आज थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मगंलबार थप  ३१६जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २९जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३ हजार १सय ९४  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा रश्मी महत

यॊ पनि हेर्नुहॊस

पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका …

प्रतिकृया दिनुहॊस