भारतमा कोरोना संक्रमितको सख्या ५ लाख ६८ हजार ३ सय ४६ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।  भारत  सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १८ हजार ३ सय ३९  जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय १७  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ५ लाख ६८ हजार ३ सय ४६ जना पुगेको छ भने मृत्यु हुनेको सख्या १६ हजार ९ सय  ११ जना पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस