अमेरिकामा एकै दिन थपिए ४४ हजार ७ सय ३४ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख २८ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २६ लाख ८१ हजार ८ सय ११ जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ३ सय ४६  जनाको मृत्यु भएको छ भने ४४ हजार ७ सय ३४  जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

बारेमा रश्मी महत

यॊ पनि हेर्नुहॊस

भारतमा कोरोना संक्रमितको सख्या ८ लाख ५० हजार ३ सय ५८ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र …

प्रतिकृया दिनुहॊस