ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सोमबार राती साँढे ९ बजे बिराटनगरबाट धनकुटा तर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक दुर्घटना हुँदा  ट्रक चालक मोरङको सुन्दरहरैचा नगरपालिका-९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बारेमा रश्मी महत

यॊ पनि हेर्नुहॊस

पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका …

प्रतिकृया दिनुहॊस