कुलोमा डुबेर ७ बर्षीय बालकको मृत्यु

ताप्लेजुङ ।कुलोमा डुबेर ७ बर्षीय बालकको मृत्यु भएको  छ ।

ताप्लेजुङ श्रीजघां-१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ ।आइतबार बिहान-११ बजे घरबाट निस्किएका रबिन अबेरसम्म पनि घर नआएपछि  खोजी गर्ने क्रममा उनलाई घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला परेका  थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पहिरोले बगाएर १ जना महिलाको मृत्यु

मोरङ । पहिरोले बगाएर १ जनाको मृत्यु भएको छ । मोरङको केरावारी गाउँपालिका-२ सिंहदेवी चिसाङखोला …

प्रतिकृया दिनुहॊस