लागु औषध सहित १ जना पक्राउ

झापा । प्रहरीले  लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । झापाको गौरादह-४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी  लागुऔषध सहित पक्राउ परेका छन ।

कमलगाउँपालिका-५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन  लुकाएर ल्याएको अवस्थामा  भण्डारीलाई आइतबार  प्रहरीले  पक्राउ  गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

उडिरहेको विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि…

काठमाडौं । पोल्याण्डको क्र्याकोफबाट आयरल्याण्डको डब्लिनतर्फ उडिरहेको एउटा विमानको शौचालयमा जहाजभित्र विस्फोटक पदार्थ भएको दाबी …

प्रतिकृया दिनुहॊस