लागु औषध सहित १ जना पक्राउ

झापा । प्रहरीले  लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । झापाको गौरादह-४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी  लागुऔषध सहित पक्राउ परेका छन ।

कमलगाउँपालिका-५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन  लुकाएर ल्याएको अवस्थामा  भण्डारीलाई आइतबार  प्रहरीले  पक्राउ  गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस