कोरोनाका कारण भारतमा मृत्यु हुनेको सख्या १६ हजार ४ सय नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । भारत सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका  १९ हजार ६ सय २० जना नयाँ संक्रमित थपिएका छन् भने ३ सय ८४  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ५ लाख ४९  हजार१ सय ९७ जना पुगेको छ भने मृत्यु हुनेको सख्या १६ हजार ४ सय ८७ जना पुगेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

अमेरिकामा एकै दिन थपिए ५८ हजार ३ सय ४९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ३७  हजार …

प्रतिकृया दिनुहॊस