सामसङ ग्यालेक्सी एम११ नेपाली बजारमा

काठमाडौं ।  सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा आएको छ ।​

नयाँ ग्यालेक्सी एम११ मा ६.४ इन्चको एचडी प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ। साथै ५ हजार एमएएचको ब्याट्री रहेको छ।

मेटालिक ब्लु, ब्ल्याक र भ्वोइलेट कलरहरूमा उपलब्ध यो फोनको नेपाली बजारमा उपभोक्ता मूल्य रु १८ हजार ९ सय ९९ रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस