सामसङ ग्यालेक्सी एम११ नेपाली बजारमा

काठमाडौं ।  सामसङले हालै आफ्नो एम सिरिज अन्तर्गत ग्यालेक्सी एम११ स्मार्ट फोन नेपाली बजारमा आएको छ ।​

नयाँ ग्यालेक्सी एम११ मा ६.४ इन्चको एचडी प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको छ। साथै ५ हजार एमएएचको ब्याट्री रहेको छ।

मेटालिक ब्लु, ब्ल्याक र भ्वोइलेट कलरहरूमा उपलब्ध यो फोनको नेपाली बजारमा उपभोक्ता मूल्य रु १८ हजार ९ सय ९९ रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी २५०

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै …

प्रतिकृया दिनुहॊस