अमेरिकामा कोरोना संक्रमितको सख्या २५ लाख ६९ हजार ७ सय ७० जना पुग्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख २८ हजार १ सय  ५२  जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २५ लाख ६९ हजार ७ सय ७० जना छन् ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय १२ जनाको मृत्यु भएको छ भने ४३ हजार ५ सय ८१   जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अमेरिकामा एकै दिन थपिए ५८ हजार ३ सय ४९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ३७  हजार …

प्रतिकृया दिनुहॊस