भारतमा एकै दिन थपिए २० हजार १ सय ३१ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।  भारत  सर्वाधिक कोरोना संक्रमित भएको विश्वको चौथो मुलुक बनेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका २० हजार १ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् भने ४ सय ४१  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या ५  लाख२९ हजार ८ सय ६०  जना पुगेको छ भने मृत्यु हुनेको सख्या १६ हजार १ सय ११ जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस