कोरोनाका कारण ब्राजिलमा मृत्यु हुनेको सख्या ५२ हजार ७ सय ७१ जना पुग्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा परेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६४  जनाको मृत्यु भएको छ भने ४० हजार १ सय ३१  जना संक्रमित भएका छन् ।

यो सगैं ब्राजिलमा संक्रमितको सख्या ११ लाख ५१ हजार ४ सय ७९  जना पुगेको छ भने ५२ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अमेरिकामा एकै दिन थपिए ५८ हजार ३ सय ४९ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म १ लाख ३७  हजार …

प्रतिकृया दिनुहॊस