कैलालीको क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना

कैलाली ।  कैलालीमा क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मीमा कोरोना  संक्रमण पुष्टि भएको छ ।

जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया महिला स्वास्थ्यकर्मीलाई कोरोना देखिएको हो। अहिले उनलाई टीकापुर अस्पतालको आईसोलेसनमा राखिएको छ।

ती   स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेकाहरुको आरडिटी  र तापक्रम परीक्षणमा खटिएकी थिईन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस