सुनको मूल्य तोलाकै ९० हजार नाघ्यो

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य अहिलेसम्म कै उच्च रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु ७०० ले बढेर प्रतितोला ९० हजार ६०० मा कारोवार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ९०० मा कारोवार भएको थियो ।

आज तेजावी सुनको मुल्य ९० हजार १६० कायम भएको छ । त्यस्तै, आइतबार चाँदीको मुल्य तोलामा रु १० ले बढेर प्रतितोला ९४० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस