नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

काठमाडौं । नेपालमा आज थपव ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शनिबार थप ३३१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार ६ सय ५ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १ हजार ५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

डा.सुनिल शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनिल शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको …

प्रतिकृया दिनुहॊस