ताप्लेजुङमा पहिरोले स्कुल बगायो

काठमाडौं ।ताप्लेजुङमा पहिरोले स्कुल  बगाएको छ । मंगलबार राति गएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन बगाएको हो। विद्यालयको ४ कोठे भवनसहित  २ कोठे पक्की शौचालय पनि बगाएको छ ।

त्यस्तै गरि, पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहिबार राष्ट्रियसभाका अध्यक्ष …

प्रतिकृया दिनुहॊस