सुर्खेतको क्वारेन्टिनमा १ जनाको मृत्यु

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगगरपालिका  -७ मा रहेको क्वारेन्टिनमा एक जना पुरुषकोको मृत्यु भएको छ।

उनी १३ दिनअघि भारतबाट  आएर  क्वारेन्टाइन बसेका थिए।  सोमबार विहान आफैले पकाएको खाना खाएपछि  बसिरहेको बेला उनको मृत्यु भएको बताइएको छ। मृत्युपछि उनको स्वाब परीक्षणका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आफै चढेर आएको बसले हान्दा तीर्थयात्रीको मृत्यु

काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस