भारतमा कोरोना संक्रमितको सख्या २ लाख ४७ हजार१ सय ८५ जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका १० हजार ४ सय ३८ जना नयाँ संक्रमित थपिएका छन् भने २ सय ९७  जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या २ लाख  ४७ हजार १ सय ८५ जना  पुगेको छ भने मृत्यु हुनेको सख्या ६ हजार ९ सय ५० जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस