नक्कली नेपाली नोट सहित एक जना पक्राउ

बारा । नक्कली नेपाली नोट सहित एक जना पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
पचरौता नगरपालिका-८ लंगडाचोकबाट १ हजार दरको २ थान नक्कली नेपाली नोट सहित भारत बिहार बताउने सोही नगरपालिका-४ मामा घरमा बस्दै आएका २१ वर्षीय इमरान खाँलाई  प्रहरीले पक्राउ गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस