सिटिजन लाइफ इन्स्योरेन्सद्धारा ४ लाख १५ हजार २ सय बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले बीमा दावी वापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ ।

इन्स्योरेन्स प्रदेश न- ७, कंचनपुर, बेदकोट न. पा. वडा न.- ३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीको बैंक खातामा उक्त रकम जम्मा गरिदिएको हो ।

बीमित स्व. मोहन चौधरीको मोटरसाईकल दुर्घटनाका कारण २०७७ साल्, जेठ ५ गते मृत्यु              भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस