सिटिजन लाइफ इन्स्योरेन्सद्धारा ४ लाख १५ हजार २ सय बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले बीमा दावी वापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ ।

इन्स्योरेन्स प्रदेश न- ७, कंचनपुर, बेदकोट न. पा. वडा न.- ३ निवासी बीमित स्व. मोहन चौधरीकी धर्मपत्नी सरिता चौधरीको बैंक खातामा उक्त रकम जम्मा गरिदिएको हो ।

बीमित स्व. मोहन चौधरीको मोटरसाईकल दुर्घटनाका कारण २०७७ साल्, जेठ ५ गते मृत्यु              भएको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रिलायन्स लाइफको तेस्रो साधारण सभा सम्पन्न, गर्‍यो यी प्रस्ताव पारित

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न …

प्रतिकृया दिनुहॊस