नेपालमा आजै मात्र थपिए १६६ जना नयाँ कोरोना संक्रमित,

काठमाडौं । नेपालमा थप  १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप १६६  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ६७  जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । हालसम्म २ सय २० जना निको भएका छन्

बारेमा news

यॊ पनि हेर्नुहॊस

पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस