भारतमा एकै दिन थपिए ८ हजार बढी कोरोनाका बिरामी

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ८ हजार ३ सय ३६  जना नयाँ संक्रमित थपिएका छन् भने२ सय ५ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख  ८२ हजार  ४ सय ९० जना पुगेको छ भने मृत्यु हुनेको सख्या ५ हजार १ सय ८६ जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस