नविल बैंकले आज यी ५७ शाखाबाट सेवा दिने [सूचीसहित]

काठमाडौं । लडाउनलाई मध्यनजर नविल बैंकले आज ५७ शाखाबाट सेवा दिने भएको छ । नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट सेवा दिने भएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ । यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :-No photo description available.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एभरेष्ट बैंकद्वारा वृक्षारोपण

काठमाडौं ।  एभरेष्ट बैंकले काठमाडौं महानगरपालिका वडा नम्वर १२ टेकु क्षेत्रमा वृक्षारोपण गरेको छ । …

प्रतिकृया दिनुहॊस