नेपालमा आजै मात्र थपिए १७० जना नयाँ कोरोना संक्रमित

काठमाडौं । नेपालमा  आज थप  १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार थप  १७० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कोरोनाबाट संक्रमितको संख्या १ हजार २ सय १२  जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ …

प्रतिकृया दिनुहॊस