बजेटको आकार घट्यो, जम्मा १४ खर्ब ७४ अर्ब ६४ कराेड रुपैयाँको बजेट

काठमाडौं । अर्थमन्त्री डा‍.युवराज खतिवडाले चालु आर्थिक वर्षको भन्दा कम आकारको बजेट घाेषणा गरेका छन् ।

आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ कराेड ५४ लाख रुपैयाँको बजेट आएकाे छ । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटकाे साइज थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस