टोखा छहरे -सुरुङ मार्ग निर्माणको लागि ६ अर्ब ४२ करोड

काठमाडौँ । सरकारले काठमाडौँको  टोखा छहरे -सुरुङ मार्ग निर्माणको लागि ६ अर्ब ४२ करोड बजेट विनियोजन गरेकाे छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै  उल्लेख गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस