उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट

काठमाडौं । सरकारले उखु उत्पादक किसानलाई अनुदान दिन ९५ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७,७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कृषि उपजको समर्थन मूल्य तोकि खरिद गर्ने व्यवस्था मिलाएको बताए ।

प्रधानमन्त्री कृषि आधनुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड रूपैयाँ विनियोजन गरेको बताएका छन् ।

उनले २०० खाद्यभण्डार स्थापना गर्न १ अर्ब बजेट छुट्टयाएको बताएका छन् । प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक उत्पादन बढाउन प्रोत्साहन गरिने उनको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस