नवप्रवर्तन व्यवसायका लागि २ प्रतिशत ब्याजमा पूँजी दिने ।

काठमाडौं । सरकारले   नवप्रवर्तन व्यवसायका लागि सुरुवातीमा  २ प्रतिशत ब्याजमा  पूँजी दिने  भएको छ ।

आर्थिक वर्ष ०७७/७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस