भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ५ सय ४० पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका७ हजार २ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ९० जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख ५८ हजार ६ सय १३  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४ हजार ५ सय ४०  जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

[विचार] विपीलाई बोलीमा होइन व्यवहारमा मानौँ

विपी कोइराला बहुआयामिक व्यक्तित्व थिए । कलकत्ता विश्वविद्यालयमा कानूनी अध्ययन सँगै उनी राजनीतिमा सक्रिय रहे । विपीमा राजनीतिक स्थिरता थियो । उनी अस्थिर थिएनन् । असहिष्णु पनि थिएनन् । उनी विचारको आलोचना एकतर्फी ढंगमा गरिनुहुँदैन भन्ने मान्यता राख्दथे । कुनैपनि देशको मूलनीति नै राजनीति हो ।

प्रतिकृया दिनुहॊस