भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ५ सय ४० पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका७ हजार २ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ९० जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख ५८ हजार ६ सय १३  जना पुगेको छ भने मृत्यु हुनेको सख्या ४ हजार ५ सय ४०  जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

क्वारेन्टाइनमा महिला हिंसा बढ्दा पनि सरकार किन मौन ?

डम्मर बम १६ डिसेम्बर २०१२ को दिन भारतको दिल्लीमा एक युवतीलाई बसमा बसका कर्मचारीले सामुहिक …

प्रतिकृया दिनुहॊस