mainnews

बागलुङमा ६ जनामा कोरोना भाइरस पुष्टि

काठमाडौं । आज बागलुङमा ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय, पोखराले थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी अनुसार नयाँ संक्रमितहरु बागलुङको बढीगाड गाउँपालिकाका १९ र २० वर्षका २ जना  र तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका ४  जना पुरुष रहेका छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस