mainnews

एम्बुलेन्स नभएपछि आफैँ बाइक चलाएर अस्पताल आए ककनीका संक्रमित

काठमाडौं । आज काेराेना संक्रमण पुष्टि भएका नुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैँले मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल पुगेका छन् । संक्रमित पुरुष ककनी वडा नम्बर ३ का स्थायी बासिन्दा हुन् ।

ती ब्यक्तिलाइ आइतबार बिहान ११ बजे कोरोना संक्रमण पुष्टि भएको खबर पुगेकाे थियाे। अस्पताल जान तयार भएर बसे पनि एम्बुलेन्स नआएपछि आइतबार साँझ उनी आफैँ मोटरसाइकल चलाएर टेकु अस्पताल पुगे । दिनभर एम्बुलेन्स खोज्ने प्रयास गरेपनि संभव नभएपछि भएपछि उनी आफैँ मोटरसाइकल चलाएर टेकु पुगे ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस