थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेमा १४ जना ,कैलाली ३ जना ,  डडेल्धुरा १ जना ,  बैतडी  १ जना र  मोरङमा १ जना  रहेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।

आज विहान मात्र ३० जना नयाँ संक्रमित भेटिएको थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ७  पुगेको छ भने ३ जनाको  कोरोना भाइरसको मृत्यु भईसकेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सबलीकरण भएको बताएका …

प्रतिकृया दिनुहॊस