समुद्री आँधीका कारण भारत र बंगलादेशमा ८४ जनाको मृत्यु

काठमाडौं ।   बंगालको खाडीबाट आएको शक्तिशाली  समुद्री आँधी ‘अम्फान’ का कारण भारत र बंगलादेशमा  ८४ जनाको मृत्यु भएको छ ।

दुवै देशमा ठूलो धनमालको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समुद्री आँधीका कारण सबैभन्दी बढी क्षति पश्चिम बंगालका कोलकाता, पूर्व मिडनापुर र हाउडा जिल्लामा भएको छ । त्यसका क्षेत्रका दर्जनौं घरहरु भत्किएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोल्टी होटल र इसेवाबीच सहकार्य

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र पाँचतारे होटेल सोल्टी होटेल्स तथा रिसोर्टसबीच व्यावसायिक …

प्रतिकृया दिनुहॊस