माछापुच्छ्रे बैंकले यी शाखाबाट सेवा दिने [सूचनासहित]

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज विभिन्न प्रदेशमा रहेको शाखाबाट सेवा दिने भएको छ । नागरिकको सुविधालाई ध्यानमा राखेर बैंकले सातै प्रदेशका बिभिन्न शाखाबाट १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने भएको हो ।

यद्यपी कटारी शाखा ११ देखि २ बजेसम्म र खत्याड शाखा १० देखि ११ बजेसम्म मात्रै खुल्नेछन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनलाई दृष्टिगत गर्दै बैंकले हरेक बार फरकफरक शाखा कार्यलय सञ्चालन गर्दै आएको छ ।

यी हुन् आज खुल्ला हुने शाखा कार्यालयहरु :-No photo description available.

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सनराइज बैंकका ग्राहकले औषधि किन्दा २२ प्रतिशतसम्मको छुट पाउने

काठमाडौं । सनराइज बैंकका ग्राहकले औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा छुट तथा क्यास …

प्रतिकृया दिनुहॊस