कोरोनाका कारण अमेरिकामा संक्रमित हुनेको सख्या १५ लाख ९३ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म    जनाको मृत्यु भएको छ ।

तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४  सय ३ जनाको मृत्यु भएको छ भने २२ हजार १ सय ४० जना संक्रमित भएका छन् ।

यो सगैं संक्रमितको सख्या समेत १५ लाख ९३ हजार   ३९ जना पुगेको छ । कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएको छन् ।

न्युवर्कमा हालसम्म ३ लाख ६४ हजार २ सय ४९ जना संक्रमित भएका छन् भने २८ हजार ७ सय ५८ जनाको मृत्यु भएको छ।

त्यसैगरि न्युजर्सी राज्यमा १ लाख ५२  हजार  ९६ जना संक्रमित छन् भने १० हजार ७ सय ७ जनाको मृत्यु भएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भारतमा एकै दिन थपिए ८ हजार बढी कोरोनाका बिरामी

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र …

प्रतिकृया दिनुहॊस