भारतमा कोरोना संक्रमितको सख्या १ लाख १२ हजार ४ सय ४२जना पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र रुपमा बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५ हजार ५ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ३२ जनाको मृत्यु भएको छ ।

यो सगै भारतमा कोरोना संक्रमितको सख्या १ लाख १२ हजार४ सय ४२ जना पुगेको छ भने मृत्यु हुनेको सख्या ३ हजार४ सय ३८  जना पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भारतमा एकै दिन थपिए ८ हजार बढी कोरोनाका बिरामी

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण छिमेकी मुलुक भारतमा तिब्र …

प्रतिकृया दिनुहॊस