नेपालमा कोरोना भाइरसबाट तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं ।  नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ सय ४४ जना पुगेको छन्।

योसगैं नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कोरोना अपडेट : विश्वभर ३ लाख ४६ हजारको मृत्यु, साढे ५४ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न …

प्रतिकृया दिनुहॊस