नेपालमा कोरोना भाइरसबाट तेस्रो व्यक्तिको मृत्यु

काठमाडौं ।  नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ सय ४४ जना पुगेको छन्।

योसगैं नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस