विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४९लाख नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ९ सय ५  जना पुगेको छ भने ४९लाख   ८६ हजार २00 जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि,१९ लाख ५८ हजार ४ सय ८०  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र फ्रान्स छ ।
अमेरिकामा हालसम्म ९३ हजार ५ सय ३३ जनाको, बेलायतमा ३५ हजार ३ सय ४१ जनाको , इटालीमा ३२ हजार १ सय ६९ जनाको र फ्रान्समा २८ हजार २२ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १ लाख ६ हजार ४ सय ७५  जना कोरोना सङ्क्रमित छन् भने ३ हजार३ सय २ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ सय२ जना पुगेको छन् भने २ जनाको कोरोना भाइरसको मृत्यु भएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस