नेपालमा कोरोना संक्रमित संख्या ४ सय २ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या  ४ सय २ पुगेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक थप २७  जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको जनाएको छ ।

काठमाडौंमा ३ जना, भक्तपुरमा १ जना,ललितपुरमा १ जना  सहित देशका विभिन्न जिल्लामा गरी  २७ जना कोरोना  संक्रमित थपिएका  हुन्  । संक्रमितमध्ये ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस