गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर

बुटवल । गुल्मीका कोरोना भाइरसका संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि गरेकाे थियाे । उनी पुर्कोट दहका हुन् ।

ती ब्यक्तिलाइ जण्डिस र निमोनिया भएको भन्दै परिवारले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।

उनकाे स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर हाल उपचार भइरहेको छ ।  शिक्षक पेशामा आवद्ध उनको ट्राभल हिस्टी छैन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस