शिखर इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

काठमाडौं  । शिखर इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई व्यक्तिगत स्वास्थ्य सुरक्षाको  समाग्री वितरण गरेको छ   । इन्स्योरेन्सले काठमाडौं उपत्यकामा खटिने  १ हजार ५ सय जना  ट्राफिक प्रहरीलाई    उक्त    समाग्री दिएको हो ।

शिखर इन्स्योरेन्स कम्पनीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिमप्रसाद ढकाललाई १५ सय थान फेस शिल्ड, १५ सय थान सेफ्टी गगल्स, १५ सय थान केएन ९५ मास्क, ५ हजार सर्जिकल मास्क र १ सय ५० लिटर स्यानिटाइजर प्रदान गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस