नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने एक जना पक्राउ

काठमाडौं । नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने  एक जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

शुक्रबार काठमाडौंको नागढुंगामा स्थानीय तहले खटाएको भन्दै केही व्यक्तिले जनस्वास्थ्य प्रयोगशालाका निर्देशक   डा. नारायण कार्कीको  गाडीलाई रोकेर उनीमाथि दुर्व्यवहार गरेका थिए ।

उक्त भिडियो फेसबुकमा समेत पोस्ट भएपछि त्यसको चौतर्फी विरोध भएको थियो। दुर्व्यवहार गर्ने युवक उत्तम कार्की भएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौंकै चन्द्रागिरिबाट पक्राउ गरिएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस