लुम्बिनी विकास बैंकले दियो ४ लाखको राहत

काठमडौं । लुम्बिनी विकास बैंकले पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई रु.४ लाख बराबरको राहत वितरण गरेको छ ।

यसअघि वडाको समन्वयमा महानगरपालिकाको वडा नं १५ रु. १  लाख ५० हजार र वडा नं १७ मा रु. २ लाखको राहत वितरण गरिसकेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस